पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । आज बिहान करिब १० बजे तिर पृथ्वी राजमार्गमा उक्त दुघटना भएको हो ।
जिल्ला प्रहरीले जानकारी दिए अनुसार मृत्यु हुनेमा ६० वर्षका जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेन हुन् । उक्त दुर्घटनामा अर्का एक विदेशी सहित २ घाइते भएको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्