विश्वकप २०२२ क्वार्टरफाइनल: अर्जेन्टिनाले अपराजित नेदरल्याण्ड्ससँग, ब्राजिलले क्रोएसियासँग भिड्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 9, 2022 09-Dec-2022, Fri
0 Min Read
Aa
क्वाटरफाइनल

कतारमा जारि विश्वकप २०२२ अन्तर्गत क्वाटरफाइनलमा आज अर्जेन्टिनाले अपराजित नेदरल्याण्ड्ससँग, ब्राजिलले क्रोएसियासँग भिड्ने भएको छ ।

पहिलो खेलमा क्रोएसिया र ब्राजिलको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुने छ । अर्जेन्टिना र नेदरल्याण्डबीच भने आज राति १२:४५ खेल सुरु हुने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja