विश्वभर रहेका प्रतिभाहरुलाई अत्यन्तै खुसीको खबर अहिले सम्मकै ठुलो घोषणा

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 29, 2022 29-Dec-2022, Thu
0 Min Read
Aa
mero voice universe

नेपालको रियालिटी शोहरु मध्यकै सबै भन्दा ठुलो धनरासी भएको सिंगीङ रियालिटी शो मेरो भइस युनिभर्स र डान्सिङ रियालिटी शो मेरो डान्स युनिभर्सले नेपालमा आज सम्मकै ठुलो धनरासी प्रथम हुनेलाई एक एक करोड रुपैयाँ दिने घोषणा गरेको छ। फस्ट रनरअपलाइ तिस लाख र सेकेण्ड रनरअपलाइ बिस लाख रुपैया दिने पनि बताएको छ।

आउनुहोस सम्पूर्ण जानकारीको लागि तलको भिडियोमा क्लिक गरेर हेर्नुहोस ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja