गुल्मीको रेसुंगा नगरपालिका सिमिचौरस्थित रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ ।
तारा एयरले आइतबार बिहान १०ः३० बजे ट्विनअटर विमान प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुल्मीका लागि उडान भर्ने प्रदर्शनी उडान गर्ने एयरलाइन्स कम्पनीले जनाएको छ ।
तारा एयरको ट्विनअटर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुल्मीका लागि प्रस्थान गर्ने भएको छ । तारा एयरले आइतबार बिहान १०ः३० बजे डेमो उडान गर्ने वायुसेवा कम्पनीले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्