पोखरामा विमान दुर्घटना भएको केहि दिनमै त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा छड्के गरिएको छ । नागरिक उड्डयन तथा संस्कृतिक मन्त्रि सुधन राईले त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलको अनुगमन गरेका हुन् ।
सामाजिक संजालमा भाइरल भएको यात्रु आगमन कक्षमा यात्रु ट्रली सहित लड्ने, चोटपटक समेत लाग्ने गरेको प्रति मन्त्रि किरातीले गम्भीर ध्यान आकर्षण भएको बताएका छन् ।
मन्त्रि किरातिले त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा अनुगमन गर्दा उनले गरेका र उनले दिएका सल्ला सुझाव हेर्नका लागि तलको भिडियो थिच्नु होला ।


















प्रतिक्रिया दिनुहोस्