अब आन्तरिक उडानमा पनि इन्टरनेट

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 8, 2023 08-Feb-2023, Wed
0 Min Read
Aa
buddha air near mountain

नेपाल दूरसञ्चार कम्पनीले नेपालमा पहिलो पटक आन्तरिक उडानका लागि इनफ्लाइट कम्युनिकेसन (आइएफसी) प्रयोग गर्ने बाटो खुला गरेको छ ।

यससँगै जमिनबाट १० हजार फिट वा सोभन्दा माथि उडानभित्रै मानिसले सेलफोन र इन्टरनेट चलाउन सक्नेछन् । उडानहरूले यो सेवा सुरु गर्न नेपाल दूरसञ्चार कम्पनी बाट स्वीकृति लिन सक्छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja