नेपालको सानदार प्रस्तुति संगै नेपालले युएईलाई १७७ रनले हराएको छ । यस संगै नेपालले आफ्नो एकदिवसीय मान्यता जोगाएको छ भने अब बाकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि जोगाउन सफल भनेको छ ।
नेपाल संगै ७ राष्ट्र बिच चलेको सृन्खलामा नेपालले अमेरिकालाई पछि पार्दै चौथो स्थान पक्का पारेको छ । बाकी २ खेलमा नेपालले जित हासिल गर्न सके नेपाल शिर्ष ३मा रहनेछ र विश्वकप क्वालिफायरमा छनोट हुने छ ।
नेपालले युएईलाई २४८ रन बनाउदै २४९ रनको लक्ष्य दिएको थियो । नेपालको सानदार बलिंगको कारण युएई २२.५ ओभरमा ७१ रन दिदै अलआउट हुन पुग्यो र नेपालले जित हासिल गर्यो ।


















प्रतिक्रिया दिनुहोस्