किरण चेम्जोङ्ग भारतको आई लिगको उत्कृष्ट गोल्किप्पर घोषित

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 13, 2023 13-Mar-2023, Mon
1 Min Read
Aa
kiran chemjong

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ्ग लगातार दोस्रो पटक भारतको आई लिगको उत्कृष्ट गोल्किप्पर घोषित भएका छन् । लिगको बेस्ट गोल्किप्पर किरणले भारु २ लाख ५० हजार प्राप्त गरेका छन् ।

उनले यस अघि पनी २०१९-२० मा बेस्ट गोल्किप्परको अवार्ड प्राप्त गरेका थिए । उनि भारतको राउड ग्लास पन्जाबबाट खेल खेल्ने गर्छन् । उनले पन्जाबबाट उत्किष्ट प्रदर्शन गर्दै पन्जाबलाई लिगको च्याम्पियन बनाउन मदत गरे ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja