नेपालले आज प्रधानमन्त्री त्रिदेशिय प्रतियोगिताको पहिलो खेलमा लाओससंग भिड्दै छ । नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ६:०० बजे देखि सुरु हुने छ ।
उक्त खेलबाटनै नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले नेपाली टोलीको प्रशिक्षक सुरु गर्दै छन् । नेपालले दोस्रो खेल भुटान संग चित्र १४ मा खेल्ने छ ।


















प्रतिक्रिया दिनुहोस्