विश्व च्याम्पियनसिपमा पहिलो राउण्डमा जित दर्ता गर्ने पहिलो नेपाली बक्सर बनेकी अञ्जली तेलीको क्वाटरफाइनलमानै यात्रा टुंगिएको छ ।
नेपाली महिला बक्सर अञ्जली तेली आइबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपअन्तर्गत बुधबार भएको क्वार्टरफाइनलमा बेलारुसकी अपानासोभिच युलियासँग पराजित भएकी छन् ।
भारतको नयाँ दिल्लीमा जारि आइबिए महिला विश्वकप बक्सिङ्ग च्याम्पियनसीपमा नेपाली बक्सर अञ्जली तेलीले नेपालको इतिहासमा पहिलो महिला बक्सर क्वार्टरफाइनलमा पुगेर इतिहास बनाउन सफल भएकी छिन् ।


















प्रतिक्रिया दिनुहोस्