जिल्ला अदालत काठमाडौँले आज आइतबार बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेविरुद्दको मुद्दा माथि सुनुवाई गर्ने भएको छ ।
जिल्ला अदालतले आइतबारको लागि मुद्दाको पेसी तोकेको हो । स्रोतका अनुसार अदालतले आजै सुनुवाई गर्ने भएको हो ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्