बेनी-जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 18, 2023 18-Apr-2023, Tue
0 Min Read
Aa
बेनी जोमसोम सडक खण्ड

बेनी-जोमसोम सडकखण्ड बैशाख २० गते सम्मको लागि दैनिक बिहान ६ बजे देखि ९ बजे र दिउसो १ बजे देखि ३ बजे सम्म यातायात तथा आवतजावतको लागि बाटो बन्द रहने छ ।

बेनी-जोमसोम सडकखण्ड म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने सडक खण्ड हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja