पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 20, 2023 20-Apr-2023, Thu
0 Min Read
Aa
corona TEST

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालय अनुसार १ हजार ६४५ जनाको संक्रमण परिक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि देखिएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ । जानकारी अनुसार सक्रमण बढे संगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस विरुद्द खोप लगाउन सबैमा आग्रह गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja