नेपालको राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगमले एक वर्षमा झन्डै ३ अर्ब रुपैयाँ सावाँ र ब्याज भुक्तानी गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले अन्तराष्ट्रिय उडानका लागि दुई न्यारोबडी जहाज खरिदका लागि लीइएको २ अर्ब ९४ करोड ऋण भुक्तानी भएको बताए ।
उनका अनुसार २०२२ असार देखी २०२३ वैसाख सम्मको ऋणको सावाँ र ब्याज रकम कर्मचारी सन्च्य कोष र नागरिक लगानी कोषलाई उपलब्ध गराइएको थियो ।
कोभिड-१९ को माहामारीबाट नराम्ररी प्रवाभित भएपछि स्तिथि सामान्य अवस्थामा फर्किएसंगै आम्दामिमा सुधार आएपछि निगमले आहिले दुवै संस्थालाई ऋणको किस्ता नियमित रुपमा तिर्न सक्षम भएको पौडेलले बताए ।


















प्रतिक्रिया दिनुहोस्