लुम्बिनीको पाल्पामा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृतक महिलाको सनाखत हुन बाँकी छ ।
घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।
बुटवलबाट बागलुङतर्फ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस जोरधारामा सडकबाट करिब दुई सय मिटर तल खसेको थियो,


















प्रतिक्रिया दिनुहोस्