नेपालका अधिकारीहरूले बताए अनुसार वशन्त ऋतुमा सगरमाथा आरोहण गर्न आइतबारसम्म करिब ३०० भन्दा बढी आरोहीहरु सागरमाथा आधार शिविरमा पुगेका छन् ।
कतिपय आरोही शिविरसम्म पुगिसकेका पर्यटन विभागको पर्वातोरहण शाखाले जानकारी दिएको छ । यद्यपि धेरै आरोहीहरुले विभागबाट आरोहण अनुमति प्राप्त गर्न सकेका छैनन् ।
स्रोतका अनुसार विभागले यस सिजन सागरमाथा आरोहणका लागी ४१ आरोहण टोलीका ४५४ आरोहीलाई विभागले स्वीकृति दिएको शाखा अधिकृत विज्ञान कोइरालाले बताए ।


















प्रतिक्रिया दिनुहोस्