साफ च्याम्पियनसिप : नेपाल भारत, कुवेत र पाकिस्तानसँग कठिन समूहमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 17, 2023 17-May-2023, Wed
1 Min Read
Aa
साफ च्याम्पियनसिप

जुन २१ बाट भारतको बैंगलोरमा हुने साफ च्याम्पियनसिपमा नेपालले भारत, कुवेत र पाकिस्तानसँग समूह खेल खेल्ने छ । च्याम्पियनसिपको समूह चरणको ड्र बुधबार नयाँ दिल्लीमा भएको थियो।

दक्षिण एसियामा नभएको कुवेतलाई प्रतियोगितालाई अझ राम्रो बनाउन लेबनानसँगै सहभागी हुन आमन्त्रण गरेको हो । लेबनान समूह बी मा भुटान, बंगलादेश र माल्दिभ्ससँग परेको छ ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन र एक पटक मात्र फाइनल पुगेको छ । प्रतियोगिता जुलाई ४ मा समापन हुनेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja