रुसले एप्पल आईफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । अमेरिकाले फोनमार्फत आफुहरुमाथि नजर राखेको रुसको दाबी छ ।
सोही कारण उसले सरकारी अधिकारीहरूलाई एप्पल आईफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।
रुसका सरकारी अधिकारीहरूले आईफोन र आईप्याडजस्ता एप्पलका अन्य उत्पादनहरू प्रयोग गर्न पाउने छैनन ।


















प्रतिक्रिया दिनुहोस्