सुन तस्करी प्रकरणः थप ४ चिनियाँ नागरिक पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 17, 2023 17-Aug-2023, Thu
0 Min Read
Aa
gold case

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करीमा संलग्न एक महिलासहित थप चार चिनियाँ नागरिकलाई बुधबार पक्राउ गरेको छ ।

स्रोतका अनुसार पक्राउ पर्नेमा टियान मी, वेन टोङ, दिङ साग फा र ली मेङ ताइ रहेको जानकारी प्राप्त भएको छ ।

योसँगै सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja