राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी, श्रीलंकाको कोलम्बो र दक्षिण कोरियाको सियोल गरी तीनवटा नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा सिधा उडान गर्ने तयारी गरिरहेको छ ।
स्रोतले बताए अनुसार निगमका कार्यकारी अध्यक्ष उबराज अधिकारीले निकट भविष्यमा यी सहरहरूमा उडान सुरु गर्न बृहत् कार्ययोजना तर्जुमा गरिएको जानकारी दिए ।


















प्रतिक्रिया दिनुहोस्