इजरायलमा रहेका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
स्रोतका अनुसार मन्त्रालयले दूतावासको टोलीसँग निरन्तर सम्पर्क राखेको छ र इजरायलले हवाई यात्राको अनुमति दिएपछि यी विद्यार्थीहरूलाई नेपाल फर्काउन चार्टर उडान गर्ने तयारी गरिरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्