गौशालामा प्रसाईंका समर्थक र प्रहरीबीच झडप

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 27, 2023 30-Nov-2023, Thu
0 Min Read
Aa
durga

सोमबार गौशालामा चिकित्सा व्यवसायी दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएको थियो । प्रसाईंका समर्थकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

आज प्रसाईंका समर्थकले गौशालामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले गौशालाबाट र्‍याली निकालेर सडकमा प्रदर्शन गरेका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja