सर्वोच्चमा आजदेखि टिकटक प्रतिवन्धविरुद्द सुनुवाई हुदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 5, 2023 05-Dec-2023, Tue
0 Min Read
Aa
tiktok ban in nepal

सामाजिक संजाल टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध रिठ दायर भएको निवेधन माथि आज सर्वोच्च अदालतमा सुनुवाई हुदैछ ।

यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकता राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja