४ महिनामा चार हजार ५०० बढी पर्यटकले रारा ताल भ्रमण गरे

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 10, 2023 10-Dec-2023, Sun
0 Min Read
Aa
rara lake

रारा तालमा विगत ४ महिनामा ४५०० भन्दा बढी पर्यटकले अवलोकन गरेका छन् ।

रारा राष्ट्रिय निकुञ्जका अनुसार साउन महिना देखि कार्तिक महिनासम्म विदेशी सहित ४६११ पर्यटकले ताल भ्रमण गरेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja