जाजरकोटमा गएको भुकम्पमा ठुलो जनधनको क्षति भएको हुँदा रू ९ करोड बराबरको खाद्यान्न नष्ट भएको थियो ।
भूकम्पले ३४ हजार ५०१ घरधुरीमा भण्डार गरिएको रू ९ करोड २६ लाखभन्दा बढीको खाद्यान्न नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।
गत कार्तिक ३ मा रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्यग्निच्युडको भुकम्पले ९ हजार ७ सय ९४ घर ध्वस्त बनाएको थियो ।


















प्रतिक्रिया दिनुहोस्