प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 18, 2024 18-Jan-2024, Thu
0 Min Read
Aa
prachanda

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको नेतृत्वमा गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरूसहितको टोली आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja