लुक्ला विमानस्थलमा पर्यटकको आगमनमा वृद्धि

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 18, 2024 18-Jan-2024, Thu
0 Min Read
Aa
manthali lukla airport

सोलुखुम्बु जिल्लाको लोकप्रिय स्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा पर्यटकको आगमनमा २३ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लुक्ला शाखाका अनुसार सन् २०२२ को तुलनामा २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेमा झण्डै २४ प्रतिशतले वृद्धि भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja