अध्यागमन अधिकृतलाई हातपात गर्ने तीन प्रहरीलाई डीआईजीले दिए पुरस्कार

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 9, 2024 09-Feb-2024, Fri
0 Min Read
Aa
त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अध्यागमन अधिकृतलाई हातपात गर्ने प्रहरी नायब निरीक्षक प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाईलाई पुरस्कृत गरेको स्रोतले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja