दीपेन्द्रसिंह ऐरी युएई प्रस्थान

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 9, 2024 09-Feb-2024, Fri
0 Min Read
Aa
dipendra singh airee

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइएल टी-२० प्रतियोगिता खेल्न युएई प्रस्थान गरेका छन् ।

उनी बिहीबार मात्रै सो प्रतियोगिताका लागि गल्फ जायन्ट्स टिममा आबद्ध भएका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja