काठमाडौँ महानगर विरुद्ध भंगार व्यवसायी आन्दोलनमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 1, 2024 01-Mar-2024, Fri
0 Min Read
Aa
protest

काठमाडौं महानगरपालिका भंगार (स्क्र्याप) व्यवसायीले शुक्रबार आन्दोलन गरेका छन् ।

नेपाल रिकलेक्टर एण्ड रिसाइकलर्स एसोसिएसनको नेतृत्वमा भएको विरोध प्रदर्शनमा स्क्र्याप व्यवसायीले केएमसीविरुद्ध दमन गरेको आरोप लगाएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja