लुक्लामा पर्यटकको चाप

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 5, 2024 05-Mar-2024, Tue
1 Min Read
Aa
manthali lukla airport

लुक्लामा पर्यटकको चाप बढेको छ । दुई महिनापछि मौसम अनुकूल भएपछि लुक्लामा पर्यटकको चाप बढ्न थालेको छ ।

जानकारी अनुसार विभिन्न एयरलाइन्सले हेलिकप्टर र हवाइजहाजको उडान संख्या बढाएका छन् भने कार्गो उडानको आवृत्ति पनि बढेको छ ।

जाडोका कारण दुई महिना उडान प्रभावित भएको थियो । पछिल्लो चार दिनदेखि हवाईजहाज र हेलिकप्टरको उडान बढेको स्रोतले जनाएको छ । विस्तारै विदेशी पर्यटकको संख्या पनि बढ्न थालेको स्रोतले खुलाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja