आयरल्याण्ड ए ले नेपाललाई दियो १२२ रनको लक्ष्य

सम्बादाता
सम्बादाता १२ चैत्र २०८०, सोमबार 25-Mar-2024, Mon
0 Min Read
Aa
nepali cricket team

आज हुदै गरेको टि-२० अभ्यास खेलमा आयरल्याण्ड ए ले नेपाललाई दियो १२२ रनको लक्ष्य ।

उक्त खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुदै छ । टस जितेर पहिला ब्याटिंग रोजेको आयरल्याण्डले २० ओभरमा १२१ रनमा अलआउट हुदै नेपाललाई १२२ रन्को लक्ष्य दिएको हो ।

सम्बादाता

प्रतिक्रिया दिनुहोस्

Array
x