टी-२० अभ्यास खेल अन्तर्गत नेपालले आज आयरल्याण्ड ‘ए’ विरुद्द दोस्रो खेल खेल्दै

सम्बादाता
सम्बादाता १३ चैत्र २०८०, मंगलवार 26-Mar-2024, Tue
0 Min Read
Aa
Nepal cricket team

टी-२० अभ्यास खेल अन्तर्गत नेपालले आज आयरल्याण्ड ‘ए’ विरुद्द दोस्रो खेल खेल्दै छ ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । यो खेलपछि नेपालले भारत भ्रमणमा जानेछ ।

यस अघि सोमबार भएको खेलमा नेपालले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो ।

सम्बादाता

प्रतिक्रिया दिनुहोस्

Array
x