काठमाण्डौको गोकर्ण मन्दिरमा लग्यो ठुलो भिड उक्त क्षेत्रमा स्कुल यातायात ठप्प

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 2, 2024 02-Sep-2024, Mon
1 Min Read
Aa
गोकर्ण

आज सोमबार काठमाण्डौको गोकर्णमा तीर्थ श्राद्धको अवसरमा ठूलो भीड लागेको छ । गोकर्ण, जसलाई उत्तरगया धाम पनि भनिन्छ, यहाँ पितृ तर्पण गर्दा दिवंगत पितृलाई मोक्ष प्राप्त हुने विश्वास गरिन्छ ।

यस कारण यस क्षेत्रका सडक यातायात प्रभावित भएको छ र गोकर्णेश्वर क्षेत्रका विद्यालय र संघसंस्थाहरूले बिदा दिएका छन् । आजको दिनमा बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने परम्परा रहेको छ, जसले सन्तानलाई सुख र समृद्धि ल्याउँछ भन्ने मान्यता छ।



Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja