नेपालमा कोरोना संक्रमण बढ्दै पछिल्लो २४ घण्टामा थप ५७७ जना संक्रमण

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 29, 2022 29-Jul-2022, Fri
0 Min Read
Aa
कोरोना संक्रमण नेपालमा बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने २ जनाको मृत्यु भएको छ ।

नेपालमा यस संगै कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ छन् भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja