नेपालमा पछिल्लो २४ घन्टामा ९१२ जना कोरोना संक्रमण

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 5, 2022 05-Aug-2022, Fri
0 Min Read
Aa
कोरोना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार  ६४९१ जनाको कोरोना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो भने सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार यस संगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५७६० पुगेको छ भने सो अवधिमा ३७० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja