प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारि गरी आज हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको जानकारी दिएका थिए ।
सचिव गोपालनाथ योगीले जानकारी दिए अनुसार आज ११ बजे हुने भनिएको प्रतिनिधि सभा बैठक कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण सांसद्हरु श्रद्धाञ्जली सभाहरु र अन्येष्टिमा व्यस्त हुने भएकाले बैठक स्थगित भई बैठक सोमबार एक बजे बस्ने बताए ।
कांग्रेस नेता प्रदीप गिरिको निधन गए राति साढे ९ बजे भएको हो ।


















प्रतिक्रिया दिनुहोस्