थप कोरोना संक्रमण, पछिलो २४ घण्टामा ६३४ जनामा संक्रमण पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 23, 2022 23-Aug-2022, Tue
0 Min Read
Aa
corona in nepal

नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ४९४९ जनाको कोरोना परिक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ।

यस संगै नेपलमा अहिले कोरोना सक्रिय संक्रमितको संख्या ४२२१ पुगेको छ र पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमण मुक्त भएका छन् ।

यसै समयमा १६६५३ जनाले भने कोरोना बिरुद्द खोप लगाए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja