अनिल कपुरको नायक सम्झाउने मेयर बालेनको डोजर, अल्फा बिटा यसरी भत्कियो

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 25, 2022 25-Aug-2022, Thu
0 Min Read
Aa
बालेन शाह

मेयर बालेन शाह यतिबेला एक्सनमा उत्रिएका छन । उनले सबै खालको अबैध संरचनामा डोजर चलाएका छन । उनको यो कडा एक्सनलाइ सबैले प्रसंसा गरिरहेका छन । आज अल्फा बिटाको मालिकसंग मेयर बालेनको चर्का चर्की परेपछि अन्तत अल्फा बिटामा डोजर चलेको छ उक्त कामको सम्पूर्ण रिपोर्ट हामीले तयार गरेका छौ । तलको भिडियो पुरा हेर्नुहोला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja