गत बिहिबार भएको २०२२को मिस युनिभर्स फिनालेमा सोफिया भुजेल बिजेता बनिन् । उक्त कार्यक्रमको फाइनल होटेल याक एंड येतिमा सम्पन्न भएको थियो ।
बिजेता सोफिया २६ वर्षकी हुन् । उनले विजनेस म्यानेजमेन्टमा डिग्री पनि हासिल गरिसकेका छन् । उनले १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै २०२२को मिस युनिभर्स बिजेता बन्न सफल भइन् ।
उक्त प्रतियोगिता फस्ट रनर अप बिपना अधिकारि, तेस्रो स्थानमा आशमा केसी भईन ।


















प्रतिक्रिया दिनुहोस्