काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नियमको पालना गर्ने वाव्साहीहरुमा आभारी वेक्त गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत आभार वेक्त गरेका छन् ।
उनले साथसाथै भनेका छन् चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहिरुपमा प्रयोग होस् । यो कुरालाई पहिलेदेखि नै व्यवहारिकरुपमा प्रयोग गर्नु भएकाहरुप्रति महानगर आभारी छ ।
अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ । महानगरको यो अभियान सँधै रहनेछ । हामी पुन: अनुरोध गर्दछौँ, कृपया ! नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला



















प्रतिक्रिया दिनुहोस्