नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ३८३३ जनाको कोरोना परिक्षण गर्दा २०२ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार उक्त समयमा कोरोना संक्रमणको कारण १ जनाको मृत्यु भएको छ । यस संक्रमित संख्या संगै नेपालमा हल कोरोना संक्रमितको संख्या ३३१३ पुगेको छ ।
मन्त्रालयका जानकारि अनुसार उक्त २४ घन्टामा ४६२ जना संक्रमण मुक्त भएका छन् । यस संक्रमण संख्या संगै नेपालमा कुल कोरोना सक्रिय संक्रमितको संख्या ११ लाख ४७ हजार २०४ पुगेको छ


















प्रतिक्रिया दिनुहोस्