स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ४०५८ जनाको परिक्षण गर्दा २२१ जना संक्रमित पुष्टि भएको हो ।
यस संगै देशभर सक्रिय संक्रमितको संख्या २४४४ जना रहेको छ । मन्त्रालयका अनुसार उक्त समयमा संक्रमणको कारण कसैको मृत्यु नभएको ।


















प्रतिक्रिया दिनुहोस्