छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप आज(मंगलबार) देखि काठमाडौँको दशरथ रंगशालामा सुरु हुदैछ । प्रतियोगिताको पहिलो खेल घरेलु टोलि नेपाल र भुटान बीच हुने छ । खेल ५:३० मा हुने छ ।
नेपालको लागि एन्जिला तुम्बापो सुब्बाले कप्तानी सम्हाल्ने छन् । यसपालिको प्रतियोगिता नेपालको लागि उपाधि जित्ने रामो मौका रहेको नेपालका प्रशिक्षककुमार थापा बताउछन् ।


















प्रतिक्रिया दिनुहोस्