इन्द्रजात्राको विशेस कार्यक्रममा बालेन्द्र शाह भक्तपुरमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 9, 2022 09-Sep-2022, Fri
0 Min Read
Aa
बालेन शाह अनी उनकी पत्नी

काठमाडौँ उपत्यकाको महान चाड इन्द्रजात्रा विशेस कार्यक्रममा बालेन्द्र शाह पुगेका छन् । साथसाथै उनले आफ्नी पत्नीलै पनि लिएर हिनेका छन् ।

इन्द्रजात्रा हेर्ना ठुलो संख्यामा मानिसहरुको भिड लागेको छ । बालेन शाह संगै उपमेयर सुनिता डंगोलपनि बसन्तपुर पुगेका थिए ।

मेयर बालेन्द्र शाह भक्तपुर पुग्दा त्यहाको सर्वासधरणले हुटिंग लगाएर बालेनको भव्य स्वागत गरेका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja