संविधानको बिरोध गर्ने ५ जनालाई माइतीघरबाट पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 19, 2022 19-Sep-2022, Mon
0 Min Read
Aa
crime

संविधानको बिरोध प्रदर्शन गर्ने ५ जनालाई काठमाडौँ माइतीघरबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनिहरुले संबिधान जलाउन खोजेका थिए । पक्राउ पर्नेहरु राष्ट्रिय संग्युक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेको प्रहरीले बताएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja