काठमाडौँ महानगरपालिकाभित्र संचालित व्यापार व्यवसाय ३० दिन भित्र दर्ता गर्न निर्देशन

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 19, 2022 19-Oct-2022, Wed
1 Min Read
Aa
काठमाडौँ महानगर

महानगरपालिकाको राजस्व विवागले सूचना जारि गर्दै काठमाडौँ महानगरपालिकाभित्र संचालित व्यापार व्यवसाय ३० दिन भित्र दर्ता गर्न निर्देशन दिएको छ ।

महानगरले नजिकको वडा कार्यालयमा गई वावासय दर्ता गर्न उल्लेख गरेको छ । सुचनामा उल्लेख अनुसार कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबात इजाजत लिएको तर महानगरपालिकाबाट अनुमति नलिएको पाइएको छ ।

महानगरले उक्त सुचनामा महानगरमा दर्ता नगराइ वावासय संचालन गरेको पाइएमा वावासय बन्द गरि जरिवानासमेत असुल गर्ने चेतावनी दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja