वरिष्ट राजनीतिज्ञ मैया देवी श्रेष्टको निधन

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 23, 2022 23-Oct-2022, Sun
0 Min Read
Aa
मैया देवी

वरिष्ट राजनीतिज्ञ मैया देवी श्रेष्टको ९३ वर्षको उमेरमा निधन भएको छ । गए राति १:१० बजे चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो ।

उनि पछिल्लो समय निमोनियाबाट अस्वस्थ भई चितवन मेडिकल कलेजमा उपचाररत थिइन् ।उनि अविवाहित हुन् र उनले धर्मपुत्र राखेका छन् ।

भरतपुरमा उनि दानवीरको रुपमा चिनिएकी छिन् । भरतपुरको श्री मैयादेवी कन्या कलेजको उनि संस्थापक सरक्क्षकसमेत हुन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja