आज सुर्य ग्रहण लाग्ने समय अपरान् ४:५२ मा

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 25, 2022 25-Oct-2022, Tue
0 Min Read
Aa
ग्रहण

नेपाल पञ्चांग निर्णायक विकास समितिले जानकारी दिए अनुसार आज नेपालमा सुर्यग्रहण लाग्ने छ । ग्रहणले थोरै सुर्य ढाक्ने छ ।

जानकारी अनुसार ग्रहण अपरान् ४:५२ बजे निस्कने छ र नेपालमा ३२ मिनेट मात्र ग्रहण देखिने छ ।

थप जानकारी अनुसार नेपालबाट ग्रहण नदेखिए पनि ग्रहणले साढे ७ बजे मात्र छाड्ने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja