अभिनेत्री प्रियंका कार्कीको घरबाट लक्ष्मी पुजाकोदिन राति नगद र सुन चोरि भएको छ । प्रहरीका अनुसार उक्त घटना रातिको ९ बजे भएको हो ।
स्रोतका अनुसार उनको घरबाट ५ तोला सुन र ३० हजार नगत चोरि भएको छ । जानकारी अनुसार उक्त नगद र सुन लक्ष्मी पुजाको लागि निकालिएको थियो । त्यस दिन अभिनेत्री कार्की आफ्नो परिवार संग बाहिर डिनर गर्न गएका थिए ।
प्रहरीले उक्त घटना बारे अनुसन्धान गर्दै गरेको र चोरीमा संग्लग्न व्यक्तिहरुको खोजि कार्य भइरहेको जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्